About
ओसी नेपाल, निःशुल्क अनलाइन कक्षा १०० वटा सरकारी तथा सामुदायिक बिद्यालयका १० हजार बिद्यार्थीका लागि निःशुल्क सोसल प्लेटफर्म संक्षिप्त जानकारी ओसी नेपाल डट कम अनलाइन कक्षा कोभिड १९ कोरोना भाइरसका कारण नेपालको सरकारी तथा सामुदायिक स्कूलका बिद्यार्थीहरुलाई नेपाल परिवेश अनुसार तयार पारिएको स्कुल म्यानेजमेन्ट सिस्टम हो । दूरदराज सम्मका बिद्याार्थीहरुलाई अनलाइनमार्फत शिक्षामा प्रविधि पहुँच गराउने यसको उद्देश्य रहेको छ । यो सिष्टममार्फत तत्काल १०० वटा सरकारी तथा सामुदायिक बिद्यालयका १० हजार बिद्यार्थीहरुलाई निःशुल्क अनलाइन कक्षामा जोड्न सकिनेछ । शिक्षा क्षेत्रमा ओसी नेपाल समूहले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको नवीनतम प्रयास गरेको जानकारी गराउन चाहन्छौं । नेपाल सरकार, सम्बद्ध निकायसँगको सहकार्यमा देशैभरिका सरकारी तथा सामुदायिक स्कूलहरुमा यो सिष्टम निःशुल्क पुर्याउने लक्ष्य ओसी नेपाल समूह रहेको छ । ओसी नेपाल अनलाइन कक्षाको सिष्टम तयार र सिष्टम लाइभको खर्च ओसी नेपाल समूहका १० जना सदस्यहरुबाट स्वेच्छिक रुपमा व्यक्तिगत सहयोग मार्फत नै यो सोसल प्लेटफर्म तयार गरिएको समेत अवगत गराउन चाहन्छौं । नेपालको दूरदराजसम्म यसै सिष्टम अर्थात प्रविधिमार्फत शिक्षाको पहुँच पुर्याउन सकिने हुदा त्यसका लागि थप आर्थिक स्रोत आवश्यक रहेकोले संघसंस्था र समाजसेवी व्यक्तिहरुलाई सहयोग गरीदिनुहुनका लागि हार्दिक अनुरोध समेत गर्दछौं । यो शैक्षिक अभियान विशुद्ध गैरनाफामुलक हो । त्यसैले यो सिष्टमलाई देशैभरि पुर्याउनका लागि आइसिटी पत्रकार विकास मञ्चको प्रविधि शिक्षा कार्यक्रम परियोजना बनाई त्यसको टीम व्यवस्थापन ओसी नेपाल समूहको रहने गरी अघि बढाउने कर्ययोजना अगाडी ल्याइएको छ । - धन्यवाद ! ओसी नेपाल समुह सपोर्ट आइसिटी पत्रकार विकास मञ्च सल्लाह सुझाव र सहयोगको लागि ९८४१५७७९७० र ९८५१०९३४९३
OC Nepal, free online class
A free social platform for 10,000 students in 100 government and community schools
Short information
OCNepal.com Online Class, This Program has been designed targeting to the Govt. and community schools which have been closed due to Covid-19 Corona virus. It aims to provide access to technology to online education to remote students. Through this system, 10,000 students from 100 government and community schools can be immediately connected to free online classes. We would like to inform that OC Nepal Group has made the latest efforts in the field of education under its social responsibility. The OC Nepal Group aims to make this system available free of cost to government and community schools across the country in collaboration with the Government of Nepal and related agencies. We would also like to inform that this social platform has been set up through the voluntary personal support of 10 members of the OC Nepal Group. Since education can be extended to remote parts of Nepal through this system, ie additional financial resources are needed for that, we also request you to help the organizations and social workers. This educational campaign is purely non-profit. Therefore, in order to extend this system across the country, a technology education program of ICT Journalist Development Forum has been made a project and its team management has been brought forward by the OC Nepal Group.
Thank you
OC Nepal Group
Support : ICT Journalist Development Forum
For advice, suggestions and support
9841577970 and 9851093493
Email: ocnepal2020@gmail.com